मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

पोखरामा गुन्जिए अरुणा लामा तारादेवीका गीत

माघ १५, २०८० काठमाडौं । पोखरामा कलाकारहरुले अरुणा लामा र तारादेवीका कालजयी गीतहरु गाएका छन् । हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा भएको अरुणा लामा–तारादेवी स्मृति साँझ-२०८० मा दुवैका गीत गाइएका हुन् ।