श्रदान्जली

चर्चित -यापर यमबुद्दको अन्त्यष्टि शनिबार

शव काठमाडौँ ल्याइने

फाल्गुण २०,२०७३

-- आस्था न्युज

१३,२०७३माघ,काठमाडौं- चर्चित र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को शव शनिबार काठमाडौं ल्याइने भएको छ| शनिबार काठमाडौँ ल्याइने उनको शवलाई सोही दिन ४ बजे देखि श्रदान्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने छ| उनका प्रेमी (शुभ चिन्तकहरुको) इच्छा बमोजिम परिवारले शव ल्याउने सवै प्रक्रिया पूरा भएको छ| शनिबार ...