श्रावण १५,२०७५
-
साउन१५, २०७५
काठमाण्डौ
भारतमा दुई सातादेखि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने दसौँ लाख मानिस घरबारविहीन भएका छन् ।
देशका ६ प्रदेशमा बाढी र पहिरोको प्रकोप देखिएको छ । भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुने गर्दछ ।वर्षाले जमेको पानीमा सवारीसाधनहरू सडकको पानीमा डुबेको दृश्य भारतीय सञ्चारमाध्यमले देखाएका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार