Trending :
 

अफगानिस्तानमा सडक किनारमा रहेको बम विस्फोट

श्रावण १६,२०७५

-

 साउन 16,
काठमाडौँ
 
काबुल, अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोटक  भएको छ ।
 
यसमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
 
आतङ्ककारी समूहले सडकको किनारका जडान गरेर राखेको सो बम एक यात्रुवाहक बससँग ठोक्किँदा सो हताहत भएको हो । यस विस्फोटको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन ।