Trending :
 

इम्तियाज-एकताको आधुनिक 'लैला मज्नु'

श्रावण २७,२०७५

-

 साउन २७, २०७५ एजेन्सी
 
निर्देशक इम्तियाज अलि तथा एकता कपुरले निर्माण गरेको 'लैला मज्नुु' को ट्रेलर सार्वजनिक भएको छ । ऐतिहासिक  अमर प्रेमकहानीका रूपमा परिचित हुँदै आएको कहानीलाई आधुनिक संस्करणमा निर्माण गरिएको हो ।
 
फिल्मलाई साजिद अलिले निर्देशन गरेका हुन् । फिल्मबाट दुई नयाँ अनुहारले बलिउडमा डेब्यू गर्नेछन् । फिल्मबाट  'लैला' का रूपमा तृप्ति डिमरी तथा 'मज्नुु' को रूपमा अविनाश तिवारीले डेब्यू गर्दैछन् । फिल्मबाट अर्का मीर सरवारले पनि डेब्यू गर्दैछन् ।