बैशाख २०,२०७४
-
वैशाख २० –
नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३० पैसा र विक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ११ पैसा र विक्रिदर २८ रुपैयाँ २८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र विक्रिदर २८ रुपैयाँ ०४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ६५ पैसा र विक्रिदर २३ रुपैयाँ ७९ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०६ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ ।एक कुवेती दिनारको एकको खरिददर तीन सय ३६ रुपैयाँ ४२ पैसा छ भने विक्रिदर तीन सय ३८ रुपैयाँ ३९ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर दुई सय ७१ रुपैयाँ ५४ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ १४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।
प्रमुख समाचार