Trending :
 

एउटा यस्तो देश जहाँ ‘अनलिमिटेड सेक्स होलिडे’ मनाइन्छ !

भाद्र ०१,२०७५

-

१ भदौ, २०७५ एजेन्सी
 
 
कोलम्बिगाको आइल्यान्ड शहरमा ‘गुड गर्ल्स कम्पनी’ नामको एउटा कम्पनीले एउटा स्पेशल होलिडे अफर ल्याएको छ । यो अफर अरु दायाँबायाँ नभएर ‘अनलिमिटेड सेक्स होलिडे’हो ।
 
कम्पनीले तपाईलाई कोलम्वियाको आइल्याण्डमा चार दिनको विदा मनाउने सवर्ण अवसर प्रदान गर्ने छ । यी चार दिनमा तपाई केटीहरु छानीछानी अनलिमिटेड सेक्स गर्न सक्नु हुने छ । कम्पनीका अनुसार यो आइल्याण्डका लागि केबल ३० वटा टिकटको व्यवस्था गरिएको छ ।
 
यी ३० जना पुरुषका लागि ६० जना सुन्दर युवतीको व्यवस्था गरिएको छ । यो चार दिने प्याकेजमा तपाई अनलिमिटेड सेक्सबाहेक ड्रग र दारुको मज्जा पनि लिन सक्नु हुने छ । यस अफरका बारेमा कम्पनीले एउटा भिडियो बनाएर यूट्यूबमा सार्वजनिक गरेको थियो । तर उक्त भिडियोलाई केही समयपछि यूट्यूबले नै हटाइ दिएको थियो ।
 
तर उक्त अनलिमिटेड सेक्स होलिडे प्याकेजका लागि कति खर्च लाग्छ र त्यसको छनोट प्रक्रिया कहाँ र कसरी हुन्छ भन्ने बारेमा केही पनि खुलाइएको छैन ।