जहाँ हस्तमैथुन गरे टाउको छिनाइन्छ ! विश्वभरीका सेक्सका १८ अनौठा तथ्यहरु

भाद्र ०३,२०७५

-

३ भदौ, २०७५ काठमाण्डौ l
 
 
सेक्सको बारेमा प्रत्येक देशको आ—आफ्नै परम्परा र धारणा रहेका छन् । कुनै देशमा सेक्सका बारेमा कडा नियम कानुनहरु रहेका छन् भने कुनै देशमा उदारता पाउन सकिन्छ । कुनै देशमा सेक्सको बारेमा विचीत्रको नियम छ । यस्ता छन् त्यस्ता नियमहरु-
 
१. कोलम्बियाको काली भन्ने ठाउमा बिवाह पश्चात आफ्नो आमाको अगाडि मात्र श्रीमतीसंग सेक्स सम्वन्ध राख्न पाइन्छ ।
 
२. अमेरिकाको वेस्टर्न पेसिफीक ओसियनको केटाहरुको पूर्णकालीन काम नै गाउंमा घुमेर कुमारी केटीहरुको कुमारित्व भङ्ग गर्ने हुन्छ, कारण त्यहाँ कुमारी केटीहरुको विवाह हुँदैन ।
 
३. वासिङ्गटानको एउटा राज्यमा कुनै पनि परिस्थीतिमा भर्जिन केटिको साथमा सेक्स गरेमा त्यसलाइ गैरकानुनी मानिन्छ । सुहागरातमा समेत यो नियम लागु हुन्छ ।
 
४. इन्डोनेशियामा यदि हस्तमैथुन गरिरहेको भेटिएमा टाउको काटेर शरीरबाट छुट्याउने सजायको प्रावधान छ l
 
५. बहराइन भन्ने ठाउंमा चिकीत्सकहरुले चेक अपको क्रममा प्रजनन अंग हेर्ने अधिकार त छ तर उनीहरु महिलाको प्रजनन अंग सिधै हेर्न सक्दैनन्, ऐनाको माध्यमबाट प्रतिविम्वमा मात्र हेर्न सक्दछन् ।
 
६. मिनियापोलसको अलेक्जेनिड्रया भन्ने ठाउमा सार्डेन माछाको अगाडि महिला पुरुषलाइ सेक्स गर्न बर्जित गरिएको छ l
 
७. लेबनानमा कुनै पुरुषले भाले जनावरसंग सेक्स गरेको भेटिएमा उसलाइ मृत्युदन्डकै सजाय हुन्छ तर यसको अलावा पोथी जनावरलाइ सेक्स गरेको खन्डमा भने कुनै कानुनी सजायको व्यवस्था छैन ।
 
८. फ्लोरिडामा काँडा भएका अर्थात दुम्सी जस्ता खालका जनावरसंग सेक्स वर्जित गरिएको छ ।
 
९. सङ्गटानमा जनावरहरु संगको सेक्सलाई मान्यता दिइएको छ । तर त्यसका लागि जनावरको ओजन ४० पाउन्ड भन्दा माथि हुनुपर्दछ ।
 
१०.  बेलिवियाको सान्ताक्रुज भन्ने ठाउमा एकै साथ आमा र छोरीसंग सेक्स सम्वन्ध राख्न गैरकानुनी मानिएको छ ।
 
११. मोन्टानाको बोजमेन भन्ने ठाउंमा सूर्यास्त पश्चात् घरको आँगनमा सबै किसीमको सेक्स कृयाकलाप बर्जित गरिएको छ ।
 
१२. नेबादा भन्ने ठाउमा बिना कण्डमको सेक्सलाइ गैरकानुनी मानिन्छ ।
 
१३. भर्जिनिया भन्ने ठाउमा बत्ति बालेर सेक्स गर्न बर्जित गरिएको छ । १४, एरिजोन सहित अठार देशमा ओरल सेक्स बर्जित गरिएको छ l
 
१५. केहि मध्यपुर्वी देशहरुमा यस्तो पनि कानुन छ जहाँ भेडासंग सेक्स गरेमा भेडाको मासु सजायको रुपमा ख्वाइन्छ ।
 
१६. ओहियोको अक्सफोर्ड प्रान्तमा कुनै पनि महिलाले पुरुषको तस्विर अगाडि कपडा खोलेमा गैर कानुनी मानिन्छ ।
 
१७. अमेरिकाको एरिजोना प्रान्तमा एउटा घरमा दुइवटा सेक्सट्वाय राख्ने अनुमति दिइएको छैन जवकी टेक्सासमा ६ वटा सम्म राख्न पाइन्छ ।
 
१८. अमेरिकाको जर्जिया प्रान्तमा सबै किसीमको सेक्सट्वाय प्रतिवन्धीत छ ।