यस्तो छ ट्वाईलेटको प्यानमा खाना पस्किने अचम्मको रेष्टुरेन्ट

भाद्र ०४,२०७५

-

४ भदौ, २०७५ एजेंसी
 
 
यो जानेर तपाईको होस् उड्न सक्छ कि संसारमा यस्ता पनि ठाउँ छन् जहाँ अचम्म तरिकाले खाना पस्किने गरिन्छ । कुनै स्थानमा संस्कृतिको रुपमा भने केही स्थानमा केही नयाँ गर्ने चाहना यस्तो गरिएको छ । उदाहरणको लागि इण्डोनेशियाको एक रेष्टुरेन्टमा ट्वाइलेटको प्यानमा खाना पस्किने गरिन्छ ।
 
 
इण्डोनेशियामा जाम्बन क्याफेले ट्वाइलेट थिममा शौचालयको प्यानको आकारमा रहेका प्लेटहरुमा खाना पस्किने गरिन्छ । जुन खाना खानको लागि बस्ने स्थान पनि प्यान जस्तै हुन्छ । यसको कारण हो मानिसहरुलाई अनौठो अनुभव दिनु तथा स्वच्छताको प्रतिकलाई जागरुक गर्नु ।