Trending :
 

ई. बिजय राजभण्डारी संगको अन्तर्वार्ता

हाइड्रो प्राथमिक व्यवसाय बन्न सक्छ - ई. बिजय राजभण्डारी

हामी ठुला-ठुला कार्यहरु ठुलो मात्रामा गर्न लागिरहेका छौ

बैशाख २१,२०७४

ई. विजय राजभण्डारी

-- पारस पोखरेल

ई. विजय राजभण्डारी सँग आस्था न्युजले २५ औं रजत जयन्तिको महत्वपूर्णअवसरलाई समेट्ने प्रयास गरेको छ ।

सीईको रजत जयन्ति कसरी मनाउनु भयो ?

सीई कन्सट्रक्सनको २५ वर्षको यात्रा पुरा गर्दा कम्पनि अहिले कहाँ र कुन अवस्थामा आईपुगेको छ?

सीईले २५ वर्षको अवधिमा के-कस्ता र कति जति निर्माण कार्यहरु सम्पन्न गरेको छ?

२०७२ सालको भुकम्पले कन्सट्रक्सन क्षेत्रमा उथलपुथल नै ल्यायो । यस्तो अवस्थामा भुकम्प पश्चात हाउजिंग सेन्टरको स्थिति कस्तो छ र यसमा सीईले कसरी काम गरिरहेको छ ?

हाउजिंग सेक्टरमा केहि नाम चलेका कम्पनिहरुले ग्राहकलाई समयमा निर्माण कार्य सम्पन्न नगरिदिने र अलमलमा पारि दिने जस्ता कामहरु गरेका छन् । यस्तो स्थितिमा CE ले कसरी ग्राहकलाई आस्वस्थ पार्न सकेको छ ?

सरकारी संयन्त्रले निर्माण व्यवसायमा विशेषत शहरी पूर्वाधार निर्माणमा कति भुमिका खेलेको महसुस गर्नु भएको छ ? निजी क्षेत्रको सरकार प्रति कस्तो अपेक्षा र भुमिका रहेको छ ?

अहिले देखिएको तरलता अभाव र बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा रोकेको अवस्थामा तपाईहरुलाई यसले कस्तो प्रभाव पारेको छ र यसतर्फ कसरी ब्यबस्थान गरिरहनुभएको छ ? 

अब के गरे देशको पूर्वाधार तयार हुन्छ? निजी क्षेत्रले कसरी पूर्वाधार निर्माणमा सहयोग पुर्याउन सक्छ ?

सीई हाइड्रो पावर कम्पनीको रुपमा आउने भएको छ । सीईले कसरी यसलाई व्यवस्थित गर्दैछ?

एक सफल व्यवसायी बन्न के गर्नुपर्ला र तपाइको सफलताको आधार स्तम्भहरु के-के हुन् ?

अन्त्यमा, सीईकन्सट्रक्सनको भावी योजना के रहेको छ? बताईदिनुहोस् न ।