किन कुकुरसँग बिहे गरिन् युवतीले ? जान्नुहोस् यसको रहस्य !

भाद्र ०७,२०७५

-

७ भदौ, २०७५ एजेंसी l
 
मानिसले कुकुरसँग बिहे गरेको सुन्नु भएको छ ? तर भारतमा भयो यस्तै । झारखण्ड की १८ वर्षीया युवतीले कुकुरसँग बिहे गरेकी छिन्, त्यो पनि राजीखुसी ।
 
 
तर किन ? कारण सुन्नुभयो भने तपाईं अचम्ममा पर्नुहुन्छ । मंगली मुण्डा नामक युवतीको स्थानीय धामी झाँक्रीको सल्लाह अनुसार युवतीको कुकुरसँग विहे भएको हो । युवतीले पुरुषसँग विवाह गर्दा विवाह गर्ने पुरुषको घरमा नराम्रो हुने बताएकाले उनका परिवारले कुकुरसँग बिहे गराइदिएका हुन् । 
 
Image may contain: 1 person
 
कुकुरसँग बिहे गर्दा मण्डप समेत बनाइएको थियो भने कुकुरलाई बेहुला बनाएर कारमा जन्तीसमेत गइएको थियो । महिला र पुरुषबीच हुने विवाह जस्तै भव्य समारोह गरेर विवाह गरिएको थियो ।
 
Image may contain: 1 person, smiling, sitting
 
युवतीसँगै दुलहा जस्तैगरि कुकुर राखेर पुरेतले विवाहको सबै प्रक्रिया पुरा गरेका थिए । पुरुषलाई जस्तै गरि माला लगाएर बिवाह गरेपछि अहिले त्यो कुकुर युवतीको घरमै पालिएको छ । ज्योतिषीले युवतीको कुकुरसँग बिहे गरेपछि भने नराम्रो भाग्य काटिएको भन्दै अब पुरुषसँग बिवाह गर्न पनि मिल्ने बताएका छन् । 
 
Image may contain: 1 person, standing