महिलाले योनीबाट मोबाइल चार्ज गरेपछि

भाद्र ११,२०७५

-

११ भदौ, २०७५ एजेंसी l 
 
 
अमेरिकामा एक महिलाले योनीबाट मोबाइल चार्ज गरेको हेर्न घुइँचो नै लागेको छ ।
 
एक आर्ट ग्यालरीमा एक युवाले महिलाको योनीबाट मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएका हुन् । पेशाले चित्रकार लिना मारकुइसले आफ्नो योनीमा चार्ज गर्न सक्ने व्यवस्था गरेकी थिइन् । त्यसका लागि प्रयोगकर्ताले १० मिनेटको २० अमेरिकी डलर तिरेर चार्ज गर्ने व्यवस्था मिलाइएको थियो ।
 
आर्ट बेसेल मियामी’ दिइएको यस कार्यक्रमको उद्देश्य मानिस प्रविधिमा कति निर्भर छन् भन्ने देखाउनु रहेको आयोजकले बताएका छन् । यो घटनाको विषयमा अहिले विश्वभर विभिन्न बहस जारी छ ।