कुखुरीलाई बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

भाद्र १२,२०७५

-

१२ भदौ, २०७५ एजेंसी l
 
 
पाकस्तिानमा कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
 
पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको हिन्दुस्तान टाइम्सले खबर उल्लेख गरेको छ ।
 
 
केहि दिन अगाडी ती किशोरले छिमेकीको कुखुरा चोरेर बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेको समाचारमा उल्लेख छ ।
 
उनको उजुरीपछि कुकुराको मेडिकल जाँज गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ।