Trending :
 

यसरी हटाउनुहोस् गर्दनको कालो दाग

भाद्र १५,२०७५

-

१५ भदौ, २०७५ काठमाण्डौ l 
 
 
मानिसहरु बढी अनुहारमा ध्यान दिन्छन् तर गर्दनमा खासै वास्ता गर्दैनन् । फलस्वरुपस् गर्दनमा कालो दाग बस्छ । त्यस्तै आज हामी तपाईलाई यस्तो उपाय बताउन गइरहेका छौं कि जसले तपाईको गर्दनको कालोपना एक महिनामै हट्छ । यस उपायको असर १० दिनदेखि नै देखिन थाल्छ । ब्यूटी एक्सपर्टका अनुसार यसलाई हटाउन तपाईले धेरै मेहनत गर्नु पर्दैन । तपाईले जम्मा दुई चीजको प्रयोग गरे हुन्छ । एक कागतीको रस र अर्को गुलाब जल ।
 
प्रयोग गर्ने तरिका
 
एउटा फ्रेस कागतीको रस निकालेर गुलाबजलसँग मिसाउनुहोस् । त्यसलाई सुत्ने कालो गर्दनमा लगाउनुहोस् । बिहान उठेर धुनुहोस् । त्यसपछि कालो गर्दन गोरो हुन थाल्नेछ ।
 
तपाईले बेसार र कागतीको रस प्रयोगमार्फत पनि गर्दनको कालो हटाउन सक्नुहुनेछ । यी दुई चीज मिसाएर करिब १०(१५ मिनेट गर्दनमा दल्नुहोस् । अनि हल्का मनतातो मानीले धुनुहोस् । तपाईको स्किनमा ग्लो आउन थाल्नेछ ।