Trending :
 

तीज सुरु भएसँगै बढ्यो सुनको भाउ

भाद्र २६,२०७५

-

२६ भदौ, २०७५ काठमाण्डौ l
 
 
काठमाडौं । केही दिन स्थिर रहेको सुन बजार मंगलबार तोलामा सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा किनबेच भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ ।
 
चाँदी तोलामा ५ रुपैयाँले बढेर ७१५ मा किनबेच भइरहेको महासंघले जनाएको छ ।