Trending :
 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन समिति गठन

आश्विन ०१,२०७५

-

असोज १,२०७५ काठमाडौं । 
 
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनका लागि संसदीय समिति गठन गरिएको छ ।
 
नेपालको संविधानको धारा ५४ एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को नियम २७ को उपनियम ९२० बामोजिम समिति गठन गरिएको हो । रासस