५ मिनेटमै यसरी चिनीको प्रयोगले काखीको कालो दाग र रौँ हटाउनुस् !

आश्विन ०५,२०७५

-

५ असोज २०७५ काठमाण्डौ l
 
 
आजभोलि केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् । त्यसैगरी अजकलका युवतीहरु गर्मीमा छोटा कपडा लगाएर शोअप भनौं या खुलेर हिड्न रुचाउने गर्छन् । यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमा हुने कालोपन र रौँ देखिने तथा पसिना आउने हुँदा आफुलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन् ।
 
 
 
काखीमा कालो दाग बस्नुका धेरै कारणहरु हुने गर्दछन् । जस मध्ये केहि भने आफ्नो काखी राम्रो सँग सफा नगर्दा र कसैकोचाहिँ धेरै कम्पनीहरुका कास्मेटिक सामग्रीहरु प्रयोग गर्नाले यस्तो हुन्छ । जसको कारणले हाम्रो शरीरमा थुप्रै रोगहरु लाग्न सक्ने सम्भावना पनि हुन्छ ।
 
यो समस्याबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी घरेलु उपायहरु अपनाउन सक्नुहुन्छ जस्तै चिनी । चिनीको प्रयोगबाट तपाईको काखी भएको कालो भाग हटाई शरीरको अन्य भाग सरह गोरो हुने गर्छ । यसको लागी तल भएका ४ उपायहरु अपनाउनहोस्-
 
 
१. पहिला एउटाकचौरामा चिनी हल्नुहोस् त्यसपछि यसलाई महसँग मिक्स गर्नुहोस् ।
 
२. दोस्रो चिनी र महलाई राम्रो सँग मिक्स गरेर काखीको वरिपरि लगाउनुहोस् ।
 
३. काखीको वरिपरि लगाएपछि यसलाई करिब १५ मिनेट जति छोडदिनुहोस् र राम्रोसँग पानीले पखाल्नुहोस् ।
 
४. त्यसपछि खरानीको लेपलाई पुन: महसँग मिश्रण गर्नुहोस् र यसलाई पनि काखीको वरिपरि लगाई १५ मिनेटजति छोडदिनुहोस् र पानीले पखाल्नुहोस् ।
 
यसरी काखीमा हुने कालो भागलाई सजिलै हटाई शरीरको अन्य भाग जस्तै गोरो पार्न सकिन्छ ।