चैत्र ०८,२०७३
-
८,२०७३चैत्र,काठमाडौँ-
अमेरिका प्रवेश गर्ने केही देशका यात्रुहरुले फ्लाइटका क्रममा ल्यापटप लगायतका विद्युतीय उपकरण बोक्न नपाउने भएका छन् |
अमेरिकाले आफ्नो देश प्रवेश गर्ने केही हवाईयात्रुहरूलाई फ्लाइटका क्रममा ल्यापटप, ट्याब्लेट वा अन्य विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाउने देखिएको छ |
मंगलवार ट्रम्प प्रशासनले सोहीबारे नयाँ नियम बनाउने सम्भावना देखिएको छ |
वाशिङटन पोस्टका अनुसार रोयल जोर्डनियन एयरलाइन्सले ट्वीट गरेर यो अमेरिकी प्रतिबन्धलाई पुष्टि गरेको छ |
प्रमुख समाचार
सम्वन्धित समाचार