Trending :
 

अन्तर्राष्ट्रिय प्रसङ्ग

दोस्रो विश्वयुद्धमा हिटलरको पराजितमा रसियाले ७२ औँ विजयी दिवस मनायो

बैशाख २७,२०७४

-एजेन्सी

२७,वैशाख,मस्को-

 

दोस्रो विश्वयुद्धमा हिटलरको सेनालाई परास्त गरेको सम्झनामा रसियाले ७२ औँ विजयी दिवस मनाएको छ ।

मस्कोमा आयोजित भव्य कार्यक्रममा रसियाले आफ्नो शक्ति प्रदर्शन गर्नुका साथै आतिशबाजी पनि गरेको हो ।

हरेक वर्ष आयोजना हुने यो कार्यक्रममा रेड स्क्वेरमा १० हजार सैनिकहरुले परेड गरेका थिए भने अत्याधुनिक हातहतियार र मिसाइलहरु प्रदर्शन गरिएको थियो । 

हेर्नुहोस तस्बिरमा :