Trending :
 

गीतका कारण निकै उत्साहित छिन् श्रुति हासन

आश्विन २२,२०७५

-

२२ असोज २०७५ काठमाण्डौ l 
 
 
बलिउड अभिनेत्री श्रुति हसन संगीत निर्माता उदय सागरसँगको एक विशेष गीतका कारण उत्साहित छिन् । यो गीत नोभेम्बरमा रिलिज हुँदै छ । साथै, यो गीत एल्बममा पनि सामेल हुनेछ ।
 
 
श्रुतिले संगीत निर्माताको सहयोगका कारण आफू निकै उत्साहित भएको बताएकी छिन् । ‘उदय सागरको मलाई रचनात्मक साथै रोमाञ्चक सहयोग रह्यो’ भन्दै आफू निकै खुसी भएको श्रुतिले बताएकी छिन् । उनले आउँदो महिना एल्बम रिलिजको दिन पर्खिरहेको पनि उल्लेख गरेकी छिन् ।