Trending :
 

रणवीर-आलियाको सम्बन्ध चर्चामा

मंसिर १०,२०७५

-

१० मंसिर २०७५ काठमाण्डौ l
 
 
काठमाडौं ।  रणवीर कपूर र आलिया भट्ट पछिल्लो समय आफ्नो सम्बन्धको कारण निकै चर्चामा छन् । बुधबार दुवै एक क्लिनिक वाहिर देखिएका थिए । सो क्लिनिकमा आलियाले घाउको उपचार गराएकी थिइन् ।
 
 
चलचित्र ‘ब्रह्मास्त्र’ को सुटिङको क्रममा आलिया पुनस् घाइते भएकी थिइन् । जस क्रममा उनका प्रमी रणवीरले उनलाई क्लिनिक लिएर गएका थिए ।  आलियाको खुट्टामा पट्टी बाधिएको थियो । सो भिडियो निकै भाइरल भएको थियो । पछिल्लो पटक एक नयाँ भिडियो सार्वजनीक भएको छ जसमा रणवीर आलियासँग भेट गर्न उनको घर पुगेका छन् । एजेंसी