Trending :
 

नियमित स्वास्थ्य जाँच : शरीरभित्र के भइरहेको छ थाहा पाऔं

चैत्र ०९,२०७३

-

  • मोटोपन, 
  • मिसावट भएका खाद्य, 
  • भुटे–तारेका चिल्ला खाना, तारेर वा अधिक पकाएर विकृत गरिएका खाना,
  • हानिकारक चिल्लो पदार्थ जस्तै ः स्याचुरेटेड तथा ट्रान्स फ्याट,
  • व्यायाम र श्रमको कमी, 
  • अत्यधिक तनाव र उत्तेजना, 
  • फास्ट फुड, प्याकेटका खाद्य, बोतलबन्द पेय, 
  • कुलत जस्तै ः ड्रग्स, रक्सी, चुरोट, गुट्खा र सुर्तीजन्य पदार्थ,
  • मांसाहार र जनावरबाट प्राप्त हुने खाना, 
  • जेनेटिक परिवर्तन, 
  • गहिरो विश्रामको कमी, 
  • प्रदूषण आदि
    
  • छाला र नङको गुलाबीपन हराउनुले एनेमिया वा रक्ताल्पता भएको जनाउंछ ।
  • नङको जरामा कुनै कोठी छ या खैरो÷कालो धर्काहरु छन् भने छालाको क्यान्सर हुने सम्भावना रहने देखिएको छ । 
  • नङमा लामो लामो धर्काहरु (विभिन्न रंगका) भएमा एक पटक मृगौला, पिसाबको जाँच गर्नु उत्तम देखिन्छ ।
  • काखी, गर्धन, घाँटी, काँधमा अली खस्रो र छाला भन्दा अलि गाढा रङको धब्बा देखेमा तुरून्त सुगर जाँच गराइहाल्नुहोस् ।
  • आँखाका परेला, घुँडा, कुहिनाका छालामा स–साना छाला भन्दा अलि हल्का रङका पोका वा सानो सुन्निएका जस्ता दाग वा डाबर वा चिप्लो जस्तो देखिने र डाबरहरु देख्नुभयो भने तुरून्त लिपिड प्रोफाइल तथा मुटुको र रक्तचापको जाँच गराइहाल्नुहोस् । प्रायजसो कोलेस्ट्रोल वा टि.जी. बढ्दा यस्तो हुनसक्छ ।
  • अनावश्यक तौल बढिरहेको छ, आलस्य लाग्दछ साथै कपाल र साइडका आँखी भांै झर्ने प्रक्रिया बढ्दै छ भने थाइरोइड चेक गर्नु उत्तम हुन्छ । 
  • आँखा वा छालामा पहेंलोपन बढ्दै गएमा तुरून्त लिभरको जाँच गराइहाल्नुपर्दछ ।
  • पिशाबको रंगमा परिवर्तन (फिंज भएको, रातो वा खैरो आदि) भएको भए मृगौला, कलेजो आदिको रोग हुनसक्दछ, तुरुन्त चिकित्सकलाई देखाउनुहोस् ।
‘स्वास्थ्य रक्षाका सरल उपाय’ :पुस्तकबाट साभार
 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News