जेठ ०३,२०७४
-आस्थान्युज
३,जेठ,२०७४-
पशुपतिनाथ हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण धार्मिकस्थल हो Iपशुपतिनाथमा हरेक साँझ श्रद्दाका साथ् आरती हुनेगर्दछI आरति ३ जना ब्राम्हणद्वारा प्रत्येक साँझ सम्पन्न हुनेगर्दछ I
उक्त आरती हेर्न भक्तजनहरुको घुइंचो लाग्ने गरेको छ Iसाँझको समयमा आरती हेर्दा मनमा शान्ति तथा आनन्द प्राप्त हुने उपस्थित भक्तजनहरुको भनाइ छ Iपशुपतिको सुन्दर वातावरण का साथै मनमोहक दृश्यले पनि भक्तजनहरुको मन लोभ्याउने गरेको छ I पशुपतिको आज साँझको आरतीका साथै केहि झलकहरु:
प्रमुख समाचार
सम्वन्धित समाचार