Trending :
 

ताजा अन्तराष्ट्रिय प्रसङ्ग

स्पाइस जेटमा ८० लाख बराबरको बेवारिसे सुन भेटियो

चैत्र ०९,२०७३

-

९,२०७३चैत्र,एजेन्सी-

एक अन्तराष्ट्रिय विमानस्थलमा ८० लाख बराबरको बेवारिसे सुन भेटिएको छ |

भारतको कोलकत्ता स्थित सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा ८० लाख बराबरको वेवारिसे सुन भेटिएको हो |

विमानस्थलमा अवतरण गरिएको स्पाइस जेटमा  ८० लाख भारतीय रुपैयाँ बराबरको वेवारिसे सुन भेटिएको एक भारतीय वेब साइटले जनाएको छ |

प्राप्त जानकारी अनुसार सोही विमान अनुसार मंगलबार विहान ६:१० मा उक्त जहाज बैककबाट कलकत्ता पुगेको थियो | विमानबाट सबै यात्रु ओर्लिएपछि विमानस्थलको सुरक्षा अधिकारीहरुले विमानभित्र चेकजाँच गर्दैगर्दा सीटमुनि एउटा झोलाभित्र २ किलो सात सय ग्राम सुनका विस्कुट भेटिएको अधिकारीहरुले बताएका छन् |