चैत्र १०,२०७३
-
१०,२०७३चैत्र,नयाँ दिल्ली(एजेन्सी)-
१२ वर्षपछि भारतीय फुटबलले अन्तराष्ट्रिय जीत हात परेको छ |
विगत १२ वर्षदेखि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल नजितेको दु:खद नतिजालाई तोड्दै बुधबार भारतले अन्तराष्ट्रिय जीत हात परेको हो |
कम्बोडियाविरुद्द फोनोम पेनको ओलम्पिक रंगशालामा भएको खेलमा पूर्व कप्तान सुनिल क्षेत्रीको गोलको सहयोगले भारतले घरेलु टोलीलाई ३-२ ले पराजित गर्यो |
भारतले सन् २००५ को जुनमा अन्तिम पल्ट अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात परेको थियो |
पहिलो हाफको खेल १–१ को बराबरीमा रोकिएको अवस्थामा भारतले दोस्रो हाफम २ गोल थपेको थियो |
क्षेत्रीले ३५ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए |
प्रमुख समाचार
सम्वन्धित समाचार