Trending :
 

लगानीकर्ताको जोखिम कम गर्न ‘क्रेडिट रेटिङ’ गर्ने अर्थमन्त्रीको भनाई

चैत्र १३,२०७५

-

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलाको जस्तो सर्वेसर्वा सिडिओ आवस्यक नभएको बताएका छन् । 
 
शान्ति सुरक्षा, विकास निर्माण, कर्मचारी प्रशासन र स्थानीय समन्वय गर्ने सिडिओ राख्दा संघीयताको मर्म विपरित हुने उनले टिप्पणी गरे ।