Trending :
 

सञ्चारकर्मी सरोज कोईरालाको स्वरमा “देउताले त के बोल्ला” भिडियो सार्वजनिक

बैशाख २६,२०७६

-

बैशाख २६,२०७६ काठमाडौं ।
समिक्षा फिल्मस् प्रा. लि.को प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र “म्हेन्दु” को शिर्ष गीत “देउताले त के बोल्ला” को भिडियो सार्वजनिक भएको छ । 
 
गितमा सञ्चारकर्मी सरोज कोईरालाको स्वर, शब्द, संगीत रहेको छ । संगीतकार बिबि अनुरागीको एरेञ्ज रहेको छ । 
 
देब नेपालको निर्देशन रहेको चलचित्रमा रोहीत बिक्रम कार्कीको छायांकन, अच्युत बजगाईको सम्पादन रहेको छ । 
 
चलचित्रमा भोला तिमिल्सिना, रमेश सोडारी, दिपक डोटेल, चन्द्रमणी मुढहरी, सोनु राई , कालु राना शान्ति घिसिङ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।
 
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला-
 
https://www.youtube.com/watch?v=8YenY6c96Po