Trending :
 

बजेट भाषण :

मेलम्ची आयोजनाका लागि ७ अर्ब ३९ करोड !

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
 आउँदो वर्ष ९२ प्रतिशत नागरिक आधारभुत खानेपानीको पहुँचमा पुग्ने सरकारले जनाएको छ ।
 
सरकारले आउँदो आर्थिक वर्षमा मेलम्चीको पहिलो चरणको पानी काठमाण्डौ ल्याउने जनाएको छ । मेलम्चीको लागि आउँदो वर्ष ७ अर्ब ३९ करोड रुपैयाँ छुट्याइएको छ । 
 
सरकारले खानेपानी र सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।