बजेट भाषण :

कृषिमा ३४ अर्ब ६८ करोड बजेट

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
सरकारले कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । बुधबार चालु आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोाषणा गरेका हुन् ।
 
त्यस्तै सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गरिने घोषणा गरिने जनाइएको छ ।  बजेटमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहित गरिने जनाइएको छ । 
 
कबुलियत र सामूहिक खेतिमा प्रोत्साहन गर्न ५० करोड विनियोजन गरिएको छ ।