Trending :
 

कर्मचारीको तलब २० प्रतिशतले बढ्यो

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।
 
आर्थिक बर्ष २०७६-७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको छ । आउँदो आर्थिक वर्षमा राजपत्र अनंकितको २० तथा अंकितको लागि १८ प्रतिशत तलब बढाइएको छ । आर्थिक वर्ष २०७३-७४ मा सरकारले कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो ।