Trending :
 

स्वदेशी कपडा उद्योगको प्रर्वदन गर्न ५० प्रतिशत छुट

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
सरकारले स्वेदेशी कपडा उद्योगको प्रर्वदन गर्न विद्युत महशुलमा ५० प्रतिशत छुट दिने भएको छ । अल्लो, बाँस,कपास जस्ता कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने नीति पनि सरकारले लिएको छ ।
 
यस्तै मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगलाई बैंकबाट लिने ब्याजमा ५ प्रतिशत बिन्दुले अनुदान दिने पनि बजेटमा उल्लेख छ । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति पनि लिएको छ ।