जेठ १७,२०७४
-
जेठ १७ -
जर्मनीको दसलदर्फमा जारी विश्व टेबलटेनिस च्याम्पियनसिप अन्तर्गत महिला डबल्समा नेपालका नविता श्रेष्ठ र स्वेच्छा नेम्वाङको जोडीले डोमिनिकन रिपब्लिकलाई ३–० ले पराजित गर्दै नेपालले जित हात पारेको छ ।
यसअघि मिक्स डबल्समा नेपालका अमरलाल मल्ल र नवीता श्रेष्ठको जोडीले बंगलादेशी जोडीलाई ३–० ले पराजित गरेको नेपाली टोलीसंगै जर्मनीमा रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जनाएका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार