Trending :
 

सेञ्चुरी बैंककोे बुढानिलकण्ठ नगरपालिकामा एक्सटेन्सन् काउन्टर सुचारु

श्रावण ०५,२०७६

-

साउन ५,२०७६ काठमाडौं । 
सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सुचारु गरेको छ । 
 
काउन्टरको औपचारीक उद्घाटन आइतबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले गर्नुभएकोे छ ।
 
बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ ।