नया तीज गीत साइको घर बजारमा

श्रावण २२,२०७६

-

साउन २२,२०७६ काठमाडौं ।
हरितालिका तीजको अबसरमा नया तीज गीत साइको घर बजारमा आएको छ । सिवा पुन मगर सिवानी र पार्वती पुन मगरको प्रस्तुतिमा गीत बजारमा आएको हो । 
 
गीतलाई बेस्टु क्रियसनको अफिसियल युटुब च्यानलबाट बजारमा पठाइएको छ ।
 
बिरेन्द्र खड्का बेस्टु र सिवा पुन मगर सिवानी को  स्वरमा रहेको गीतलाई सब्द संगीत पनि बिरेन्द्र खड्का बेस्टुको नै रहेको छ भने यो गीतलाई प्रिज्म रेकडिङ्ग स्टुडियोले रेकड गरेको छ भने सगीत सयोजन कृष्ण बिक भान्जा गरेको गीतलाइ श्याम स्वेत रसाइलीले मिक्सिङ्ग गरेका हुन् ।
 
बिक्रम चौहानको निर्देसन ,प्रकाश खडकाको छयांकन र मिलन बिकको सम्पादन रहेको छ। 
 
चर्चित गाएक अनि मोडेल रामजी खाड,पार्वती पुन मगर अनि प्रशान्त परियारको दमदार अभिनय रहेको छ । 
 
भिडियो हेर्न लिंक क्लिक गर्नुहोस-
https://www.youtube.com/watch?v=LtrKliuAkdA&fbclid=IwAR1vIE7sYekMyM7ZIsNt8z8k_AMa4TrWRqnw-JkeUCEW30u8XKhuEtZbAJc