रिम रोकाको लोक गीत “जिन्दगी” बजारमा

आश्विन ०६,२०७६




असोज ६,२०७६ काठमाडौं ।
रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” सार्वजनिक भएको छ । 
 
गीतमा रिम रोका क्षत्री र राम गगनको स्वर रहेको छ भने राम गगनको शब्द, सङ्गीत रहेको छ । 
 
राम गगनको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, उत्तम कुमार कार्कीको सम्पादन, प्रबिण भट्टको रंग संयोजन रहेको छ ।
 
उक्त गीतको भिडियोमा रिम रोका क्षेत्री, ध्रुब जिसि, सोनाम काउछा मगर, अनुप ईश्वर बिश्वकर्मा, बालदेभी रोका क्षेत्री लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ । 
 
गत असोज ३ गते सार्वजनिक भएको कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति”  रहेका थिए । 
 
भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला -
https://www.youtube.com/watch?v=RwdGPfYMWIc