गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्ड

आश्विन १०,२०७६

-

असोज १०,२०७६ काठमाडौं ।
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । ६७ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै विहिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको हो ।
 
पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको अवार्ड सामारोहमा वरिष्ठ गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो ।
 
त्यस्तै, अढाई दशकभन्दा लामो समय पत्रकारितामा योगदान पु¥याएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको थियो भने पत्रकारहरू तुलसी गिरी ‘भावुक’, राज श्रेष्ठ, विजय आवाज, कुबेर डंगोललाई पत्रकारिता सम्मान र मनीष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
 
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै आयोजक संस्थाका अध्यक्ष मनोज थापाले गीत सङगीत क्षेत्रमा लाग्नु भएका स्रष्टाहरुको योगदानको सम्मानका लागि अवार्ड आयोजना गरिँदै आएको बताए ।
 
अवार्ड प्राप्त सर्जकहरु
 
 
१,  सर्वोत्कृष्ट राष्ट्रिय भाव: रमेश दाहाल – जननी जन्म भुमि ।
२, सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) : सुमन राई – मेरो देश नेपाल ।
३, सर्वोत्कृष्ट चलचित्र गीतकार : वि पाण्डे – बनकी चरी (प्रसाद) ।
४, सर्वोत्कृष्ट चलचित्र सङगीतकार : सुवास भुसाल – लै लै (प्रसाद) ।
५, सर्वोत्कृष्ट चलचित्र गायक : डेविट शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा ३) ।
६, सर्वोत्कृष्ट चलचित्र गायिका: विन्दु परियार– पहिलो नम्बरमा (छक्का पञ्जा –३) ।
७, सर्वोत्कृष्ट आधुनिक गायक : शिशिर योगी – तेरो मेरो ।
८, सर्वोत्कृष्ट आधुनिक गायक (जुरी) : चिरञ्जीवी भण्डारी –आफ्नै मनमानी ।
९, सर्वोत्कृष्ट आधुनिक गायिका : निशा देशार – रुझेका परेली ।
१०, सर्वोत्कृष्ट आधुनिक गायिका (जुरी) :  रिता केसी – अलि अलि नजिक आउ ।
११,सर्वोत्कृष्ट आधुनिक गायिका (पब्लिक च्वाइस ) : छनु गुरुङ – के पो भन्ला ।
१२, सर्वोत्कृष्ट आधुनिक  गीतकार पुरुष :  डा. डीआर उपाध्याय – स्वार्थी छ दुनियाँ ।
१३, सर्वोत्कृष्ट आधुनिक  गीतकार महिला : तारा अधिकारी – मायाको घर ।
१४, सर्वोत्कृष्ट आधुनिक  गीतकार महिला (डायस्पोरा) : यशोदा थापा (यशु) – मात लागेन ।
१५, सर्वोत्कृष्ट आधुनिक  गीतकार महिला (पक्लिक च्वाइस) : प्रतिमा गुरुङ – आमा ।
१६, सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार : सन्तोष श्रेष्ठ – स्वार्थी छ दुनियाँ ।
१७, सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार (जुरी) :सरोज प्याकुरेल – चुप चाप छौं ।
१८, सर्वोत्कृष्ट पप गायक: सचिन रौनियार – ए मान्छे ।
१९, सर्वोत्कृष्ट पप गायक (पब्लिक च्वाइस) : भुवन प्यासी – हे बरै ।
२०, सर्वोत्कृष्ट पप गायिका :  सृजना खत्री – डवल माया ।
२१, सर्वोत्कृष्ट पप गीतकार : केशव बैरागी (माइलो) – साहुकी छोरी ।
२२, सर्वोत्कृष्ट पप सङ्गीतकार : राजकुमार बगर – हास्न सिकायौ । 
२३, सर्वोत्कृष्ट पप नव गीतकार (जुरी)  : साधुराम गुरुङ – सिन्दुर पोते ।
२४, सर्वोत्कृष्ट पप नव गीतकार : विल पुर्जा मगर – जुनी जुनी । 
२५, सर्वोत्कृष्ट आधुनिक नव गीतकार:नारद अचार्य (सुदाम) – विछोडिएको मन ।
२६, सर्वोत्कृष्ट पप/आधुनिक मोडल पुरुष : सनम कठायत – न भुल्न सके ।
२७, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल महिला : सृष्टि खड्का उजाड यो ।
२८, सर्वोत्कृष्ट पप आधुनिक मोडल महिला (जुरी) : शिल्पा खड्का – तमासा ति सपना ।
२९, सर्वोकृष्ट आधु/निक म्युजिक भिडियो छायाँकार : अमृत सुनुवार– मनको पिन्जडा ।
३०, सर्वोत्कृष्ट पप म्युजिक भिडियो छांयाकार: मुकेश हुमागाई – उजाड यो ।
३१, सर्वोत्कृष्ट पप/ आधुनिक म्युजिक भिडियो सम्पादक : विरेन्द्र भाट –विपिन) – बिसीयौ की ।
३२, सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो निर्देशक : हेम प्रभास –हावाको झोका ।
३३, सर्वोत्कृष्ट पप म्युजिक भिडियो निर्देशक : मनोज विष्ट – अलि अलि काली ।
३४, सर्वोत्कृष्ट पप/ आधुनिक नव गायक : उत्सवकान्त मैनाली – यो हासो रमाइलो ।
३५, सर्वोत्कृक्ट पप/आधुनिक नव गायक (इन्करेजमेन्ट) : सञ्जय उपमन्यु पाण्डे – पिरतीको पब्जि ।
३६, सर्वोत्कृष्ट पप नव गायिका : नम्रता तामाङ – नगर शंका ।
३७,  सर्वोत्कृष्ट  आधुनिक नव गायिका : विना भट्टराई बाध्यता ।
३७, सर्वोत्कृष्ट पप/ आधुनिक नव गायिका (इन्करेजमेन्ट) : सरिता भारती – मेरो जवानी ।
३८, सर्वोत्कृष्ट पप/ आधुनिक एरेन्जर : देवेन्द्र नेवा : हावाको झोका ।
३९, सर्वोत्कृट पप युगल गायन  : रवि ओड र प्रविशा अधिकारी – उजाड यो ।
४०, सर्वोत्कृष्ट आधुनिक युगल गायन : रवि थापा र अन्जु पन्त – आज म ।
४१, सर्वोत्कृष्ट पप/ आधुनिक नव मोडल महिला : नताशा ब्लोन – तिमी हासेको ।
४२,  सर्वोत्कृष्ट पप/ आधुनिक नव मोडल महिला (पब्लिक च्वाइस) : शिलाश्मा हमाल – व्यर्थ रहेछ ।
४३, सर्वोत्कृष्ट पप/ आधुनिक नव मोडल पुरुष : विरेन्द्र नौभाग्य ।
४४, सर्वोत्कृष्ट पप/ आधुनिक  गित : जवानीको रस रङ्ग ।
४५, सर्वोत्कृष्ट लोक दोहोरी गायिका : रमिला न्यौपाने – बाडुल्की ।
४६, सर्वोत्कृष्ट लोक दोहोरी गायक :नेत्र भण्डारी लाहुरे दाईको पल्टने झोला ।
४७, सर्वोत्कृष्ट लोक दोहोरी शब्द : शिव हमाल – लालुमै ।
४८, सर्वोत्कृष्ट लोक दोहोरी शब्द (जुरी) : सामना शाह – शुभकामना समवेदना ।
४९, सर्वोत्कृष्ट लोक दोहोरी शब्द (पब्लिक  च्वाइस): सावित्रा चिलवाल – केशरी ।
५०, सर्वोत्कृष्ट लोक दोहोर लय :बसन्त थापा – सालको पात ।
५०, सर्वोत्कृष्ट लोक दोहोरी नव गायक : रञ्जित परियार – रेलको भाडा ।
५१, सर्वोत्कृष्ट लोक दोहोरी नव गायक (पब्लिक  च्वाइस) :बसन्त विक –ज्यान माया ।
५२, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका : अमृता लामिछाने –जोडि ढुकुर ।
५३, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका (पब्लिक  च्वाइस) : सुमन थापा मगर – लाहुरे साइलो ।
५४, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका (जुरी) : रितु तामाङ –  पशुपतिमा सुनको गजुर ।
५५, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : बुद्धविर थापा – दुःखीले पनि ।
५६, सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : उषा सुवेदी  – बादल ।
५७, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला : सजिना लामिछाने –पराईको डोली ।
५८, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष :खगेन्द्र विष्ट – कहाँ जलास ।
५९, सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला (नृत्य) : अञ्जली अधिकारी –डल्के बर ।
६०, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नृत्य) : प्रदिप रोक्का – ज्यान माया ।
६१, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नृत्य) पब्लिक च्वाइस : सञ्जन बोहोरा – मालिका धुरी ।
६२, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो छायांकार  : दुर्गा पौडेल – केशरी ।
६३, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो सम्पादक : विनोद वम – पिरतीले रुवाउँछ ।
६४, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक : प्रकाश भठ्ठ – लालु मै ।
६५, सर्वोत्कृष्ट मौलिक गायक : सन्तु थापा ।
६६,  सिंगर अफ द एयर : सञ्जिव राना – ए मेरो मामा ।
६७,  नव प्रतिभा गायिका : शर्मिला राई  – आँखामा गाजल ।