जेठ २५,२०७४
-एजेन्सी
जेठ २५ - आफ्नो ब्रान्ड बिइङ ह्यूमन मार्फत् बलिउड अभिनेता सलमान खानले विद्युतीय साइकल लन्च गरेका छन्।एक कार्यक्रमको आयोजना गरेर सलमानले आफ्ना शुभेच्छुक, शुभचिन्तक, परिवारका सदस्य तथा मिडियाका सामु आफ्नो ब्रान्ड बिइङ ह्यूमन मार्फत् दुई मोडलकामा ल्याइएका विद्युतीय साइकल लञ्च गरेका हुन्। भारतीय मिडियाका अनुसार ति साईकलको मूल्य क्रमश ६४ हजार र ९२ हजार रुपैयाँ तोकिएको छ। जुन साइकलहरु रातो, कालो, सेतो र पहेंलो रङमा उपलब्ध छन् । जुन २५ किलोमिटर प्रतिघण्टासम्म कुद्न सक्छन् ।
प्रमुख समाचार