असंलग्न आन्दोलनको शिखर सम्मेलनःनिधन भएका विश्वका नेताहरुप्रति श्रद्धाञ्जली

कार्तिक ०८,२०७६

-

कार्तिक ८, २०७६ काठमाडौं ।
 
असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलन अजरबैजानको बाकुमा शुरु भएको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै जनाएका छन् । 
 
दुई दिने शिखर सम्मेलनको शुरुमा हालै निधन भएका विश्वका नेताहरुप्रति श्रद्धाञ्जली दिइएको थियो ।  सो अवसरमा स्वागत मन्तव्य भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले राखेका थिए ।