भगवान भण्डारीको “सान्नानीको पछ्यौरी” सार्वजनिक

कार्तिक २१,२०७६

-

कार्तिक २१,२०७६ काठमाडौं ।
चर्चित गायक एबम् लोकप्रिय सर्जक भगवान भण्डारीको नयाँ सांगीतीक कोसेली “सान्नानीको पछ्यौरी” नामक गीत बजारमा आएको छ ।
 
यस गीतमा भगवान भण्डारी कै शब्द, संगीत रहेको छ भने भगवान भण्डारी, बिमा कुमारी दुरा, राजु परियारको स्वर रहेको छ ।
 
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतममा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा भगवान भण्डारी, श्रृष्टी कुमाल लगायत साथीहरुको अभिनय रहेको छ । 
 
भिडियो हेर्न लिंक क्लिक गर्नुहोस-
https://www.youtube.com/watch?v=T0FjcJH4KWM