जेठ २९,२०७४
-
जेठ २९ –
ब्याटम्यान अभिनेता एडम वेस्टको निधन भएको छ ।
सन् १९६० को प्रसिद्ध टेलिभिजन सेरिज ‘ब्याटम्यान’ का अभिनेता एडमको ८८ वर्षको उमेरमा शुक्रबार राती लस एन्जल्समा निधन भएको हो ।
‘ब्याटम्यान’ सिरियल सन् १९६६ मा अमेरिकन च्यानल एबीसीमा आउँथ्यो। यहीबाट प्रभावित भएर पछि ब्रुस वेनको मुख्य भूमिकामा ‘ब्याटम्यान’ का फिल्म श्रंखला बनेका हुन्।
ब्याटम्यान साथै ब्रुस वायन, हिजा अल्टर इगो, द क्राइमा फाइटिङ, लगायत चर्चित सिरिजमा उनको अभिनय रहेको छ । करिब ७० दशकसम्म अभिनयमा सक्रिय वेस्टको दमदार आवाज धेरै विज्ञापन तथा एनिमेसन फिल्महरुमा सुन्न पाइन्छ।
प्रमुख समाचार
सम्वन्धित समाचार