Trending :
 

१३ औं सागः ट्रायथलन पुरुषतर्फ भारतलाई स्वर्ण

मंसिर १६,२०७६

-

मंसिर १६,२०७६ काठमाडौं ।
 
नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) ट्रायथोलन पुरुष प्रतियोगिताको स्वर्ण भारतले जितेको छ। आदर्श एम एन सिनिमोले आफ्नै देशका विश्वर्जित शैखोमलाई पछि पार्दै उपाधी जितेका हुन्।
 
उनले प्रतियोगितामा नेपालले कास्य पदक हात पारेको छ। नेपालका वसन्त थारुले कास्य पदक जितेका हुन्। ट्रायथोलन महिलाको उपाधी भने नेपालकी सोनू गुरुङले जितेकी थिइन्।