आँहा!कस्तो लटरम्म फलेको सुन्तला

मंसिर १८,२०७६

-

 
यतिबेला सुन्तलाले गाउँघर तथा बजार रंगिचंगि देखएका छन । देशका भिभिन्न जिल्लामा लटरम्म पाकेका सुन्तला टिपेर बेच्नका लागि बजारमा पु¥याउन किसान व्यस्त देखिन्छन् । सुन्तलाबाट किसानले राम्रो आम्दानी पनि लिएका छन् ।