Trending :
 

बेलायतमा पहिलो पटक डिसेम्बर महिनामा मतदान

मंसिर २६,२०७६

-

मंसिर २६,२०७६ काठमाडौं ।
बेलायतमा बिहीबार आम चुनावको लागि मतदान मतदान हुँदैछ ।
इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि मतदान भैरहेको हो । 
बेलायतमा १ सय वर्षमा पहिलो पटक डिसेम्बर महिनामा मतदान भएको हो ।
नेपाली समय अनुसार राति १० बजे मतदान सकिएपछि तत्काल मतगणना शुरु हुने बीबीसीले जनाएको छ ।
ब्रिटेनमा प्रत्येक पाँच वर्षका लागि आमचुनाव हुने गर्छ ।