Trending :
 

आर्थिक प्रसङ्ग

ज्योति विकास बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम मिति

जेठ ३१,२०७४

-

३१,२०७४ जेठ काठमाडौं- ज्योति विकास बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम मिति हो । बैंकले गत वैशाख १३ गतेसम्म कायम रहेका सेयरधनीका लागि एक वरावर एकको अनुपातमा हकप्रद निस्कासन गरेको थियो । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि हकप्रदको सहयोग लिएको हो । बैंकले अहिलेको चुक्ता पुँजी एक अर्ब १० करोडको सतप्रतिशत हकप्रद जारी गरेको छ ।