Trending :
 

प्रितमको आचार्यको स्वरमा ‘तिमीले बाटो फेरयौ अरे..२’ सार्वजनिक

पौष ०३,२०७६

-

पुस ३,२०७६ काठमाडौं ।
 
प्रितम प्रितम आचार्यको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे...२’ गीत सार्वजनिक गरिएको छ । 
 
भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरबाट धेरैको  मन जित्न सफल गायक आचार्यको स्वरमा नयाँ भर्सन सार्वजनिक भएको हो ।
 
मेलिना राईको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे...२’ले युट्युवमा करोड भ्युअर्स पुग्नै लाग्दा गीतकार दर्पण राईले प्रितमको स्वरमा नयाँ भर्सनको ‘तिमीले बाटो फेरयौ अरे...२’ गीत सार्वजनिक गरेका हुन् ।
 
विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा राम केसीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।