म्युजिक भिडियो ‘तिमि मै हराए’ सार्वजनिक

पौष ११,२०७६

-

पुस ११,२०७६ काठमाडौं ।
गायिका अन्जु पन्त र शान भुसालको स्वरमा म्युजिक भिडियो ‘तिमि मै हराए’ सार्वजनिक भएको छ ।
 
गीतमा शब्द तथा संगीत गायक भुसालकै सुन्न सकिन्छ । गीतको एरेन्ज भने सनीरले गरेका हुन् ।
 
मुस्ताङमा खिचिएको गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरका छन् ।
 
भिडियोमा श्रीस्ती खड्का र महेस खड्को फिचार्ड देखिन्छ । 
 
-भिडियो हेर्न लिंक क्लिक गर्नुहोला
https://youtu.be/jOfo5frCeNc