जितु लोप्चन र रन्जित लामाको गित नक्कली छामे बजारमा
-
माघ १३,२०७६ काठमाडौं ।
गायक रन्जित लामाको नक्कली छामे बजारमा आएको छ ।
गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले
एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका
छन ।
डाँडापारीुबोलको गीतबाट उनलाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका
मिल्यो ।
लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क
नेमा,हुलाकी दाई,हुक्का,न्हुल भे माफ गर,मार्फाको स्याउ,हलक्क
मैच्याङ,बुट्टे रुमाल टुना युनालेु लगायत थुप्रै गीत चर्चामा
छन ।