दिपिन र लक्ष्मीको स्वरमा नयाँ गीत “कालो कौवा करायो” सार्वजनिक

माघ २७,२०७६

-

सांगीतीक क्षेत्रमा अर्को पृथक गीत “कालो कौवा करायो” बजारमा आएको छ ।
 
गीतमा दिपिन शाहनी र लक्ष्मी मल्लको स्वर रहेको छ भने दिपिन शाहनीको शब्द, संगीत रहेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा दुर्गेश थापा, सृष्टी खड्का, संगम पाण्डेको अभिनय रहेको छ । 
 
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला-
https://www.youtube.com/watch?time_continue=4&v=A42GuLzPp0Q&feature=emb_logo