सर्मिला तामाङको गीत-हावा चल्यो सिरीरी (भिडियो सहित)
-
माघ २९,२०७६ काठ्माण्डौं ।
लोक तथा दोहोरी गायिका सर्मिला तामाङको गीति कोसेली हावा चल्यो सिरीरी गीतको विमोचन गरिएको छ ।
काठ्माण्डौको बौद्ध स्थिति डिग इन रेटुरेन्टमा एक औपचारिक कार्यक्रमका विच म्यूजिक भिडियो सहितको नयाँ लोक दोहारी गीत विमोचन गरिएको हो ।
गायक तथा सर्जक सर्मिला तामाङले शव्द तथा लय संकलन रहेको उक्त गीतमा गायक सर्मिला तामाङ र पाशाङ लामाले स्वर भरेका छन्।
सुजु श्रेष्ठ र सुरज घिसिङको अभिनय रहेको उक्त म्यूजिक भिडियोको निर्देशन चर्चित नृत्य निर्देशक शिव विकले गरेका हुन ।
गाउँघर मेलापातको सम्झना दिलाउने नयाँ लोकदोहोरी गीत हावा चल्यो सिरीरी ले स्थानिय साँस्कृतिक तथा सुन्दर प्राकृतिक गाउँठाउँको वर्ण गर्दै चोखो मायाँ पिरतिमा बाँध्ने कोसिस गरेको छ ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस-