Trending :
 

मुम्बईमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो,५ सय ४८ जिल्लामा लकडाउन

चैत्र ११,२०७६

-

चैत ११, २०७६ काठमाडौं ।
 
भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको  छ । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको छ ।
 
भारतमा ५ सय ११ जनामा संक्रमण देखिएकोमा ३७ जना निको भएर घर फर्किएका छन् ।
 
कोरोना भाइरसको संक्रमण रोकक्नका लागि भारतका ५ सय ४८ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ ।